कान्तिपुर दैनिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त

काठमाडौं । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । हालैमात्र सुधीर शर्माले राजीनामा दिएपछि प्रधान सम्पादकमा वाग्ले नियुक्त भएका हुन् । शर्मासँगै द काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले पनि राजीनामा दिएका छन् ।

पल्पसा क्याफे र मयुर टाइम्सका लेखकसमेत रहेका वाग्ले सेतोपाटी डटकमका स्तम्भकार थिए । एक दशकअघि कान्तिपुरकै सम्पादक रहेका वाग्लेले राजीनामा दिएपछि सुधीर शर्मा सम्पादक भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्