जबरजस्ती करणी मुद्दाका फरार पक्राउ 

<span class='c1'>जबरजस्ती करणी मुद्दाका</span> <span class='c2'>फरार पक्राउ </span>

इलाका प्रहरी कार्यालय रानीले जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

"अदालतबाट कैद जरिवाना भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत सो कार्यालयबाट खटिएका विशेष टोलीले स्थानीय एक महिलालाई बलात्कारको अभियोग लागेका मोरङ साबिक बिराटनगर १९ हाल बिराटनगर १५ बस्ने ६९ वर्षीय बिश्वेश्वर भन्ने मदन प्रसाद पासमानलाई सोमबार पक्राउ गरि मोरङ जिल्ला अदालतमा उपस्थित गराएको हो।

पासवान २०७३ साल भाद्र ३० गते भएकाे घटना देखी फरार रहेकाे प्रहरीले जनाएकाे छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्