रुकुममा जीप दुघर्टना हुँदा ३ जनाको मृत्यु

<span class='c1'>रुकुममा जीप दुघर्टना हुँदा</span> <span class='c2'>३ जनाको मृत्यु</span>

दाङ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ धारापानीमा जीप दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ । रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु१ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

र्दुघटना स्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्