सुनसरीको गढी गाउँपालिकामा नालीमा डुबेर नाबालकको मृत्यु 

<span class='c1'>सुनसरीको गढी गाउँपालिकामा नालीमा</span> <span class='c2'>डुबेर नाबालकको मृत्यु </span>

मोरङ, साउन ४ गते।

सुनसरीको गढी गाउँपालिका ६ सत्यझोडा बस्ने ईन्द्रलाल उराउको अढाई वर्षीय छोरा निर्मल उराउको विहिबार नालीमा डुबेर ज्यान गएको छ।

घर नजिकै सडक किनारमा रहेको नालीको डिलमा खेल्दै गर्दा अचानक पानी खस्दा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिटाहाले जनाएको छ।

घटना सम्बन्धमा प्रहरीबाट अनुसन्धान कार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्