नेविसंघको महाधिवेशन विवाद : दुवै पक्षसँग देउवाले आज छलफल गर्दै

नेविसंघको महाधिवेशन विवाद : दुवै पक्षसँग देउवाले आज छलफल गर्दै

काठमाडौं।  कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले दुवै पक्षलाइ छलफलका लागि बोलाएका छन् ।

सभापति देउवाले शनिबार दिउँसो ४ बजे विवाद मिलाउन पार्टीका असन्तुष्ट पक्षका शीर्ष नेता र नेविसंघका अध्यक्ष, असन्तुष्ट विद्यार्थी नेतालाई बोलाएका हुन् ।

नेविसंघ संस्थापन र असन्तुष्ट पक्षले छुट्टाछुट्टै महाधिवेशनको मिति घोषणा गरेपछि विवाद चर्किएको हो । दुवै पक्षले साउन अन्तिम साता महाधिवेशन तोकेका छन् ।, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्