रिलायन्स चिनी उद्योगमा आगलागी

<span class='c1'>रिलायन्स चिनी</span> <span class='c2'>उद्योगमा आगलागी</span>

बारा,७ साउन ।  कलैया उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रिलायन्स चिनी उद्योगमा आगलागी भएको छ । चिनी उद्योगको पूर्व पट्टि उखु पेलेर थुपारिएको उखुको बोक्रामा (भुस) आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बिहान साढे ११ वजे भएको आगलागी निभाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र तीन वटा वारुण यन्त्र परिचालन गरिएको प्रहरीले जनाएको छ ।आगलागीको कारण भने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्