ताप्लेजुङमा गोरु काट्ने दाजु-भाई पक्राउ

ताप्लेजुङमा गोरु काट्ने दाजु-भाई पक्राउ

ताप्लेजुङको फुङलिङ नगरपालिका ९ स्थित गुप्ते भन्ने ठाउँमा सोमबार गोरु काटिरहेको अबस्थामा प्रहरी २ जनालाई पक्राउ गरेको छ ।

बिमानस्थल सुरक्षार्थ खटिएको टोलीले गस्ति गर्ने क्रममा गोरु काटेर मासु टुक्र्‍याई रहेको अबस्थामा ताप्लेजुङ सिरिजंघा ३ सिकैच घर भई फुङलिङ ९ गुप्ते बस्ने राजन बि.क.को छोरा १८ बर्षिय राम बि.क. र निजको भाई १६ बर्षिय प्रेम बि.क.लाई पक्राउ गरेको हो ।

मासुसहित पक्राउ परेका दुबैजनालाई आवश्य कारवाहीकालागी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्