दुर्गाप्रसाद प्रसाईंलाई कारबाहीको माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

<span class='c1'>दुर्गाप्रसाद प्रसाईंलाई कारबाहीको माग</span> <span class='c2'>गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध</span>

काठमान्डौ साउन ८, राष्ट्रियसभाको बैठक बुधबार पनि अवरुद्ध भएको छ।

व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई कारबाही र तरुण दलका कार्यकर्तामाथि बानेश्वरमा भएको दमनबारे गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध भएको हो।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै प्रतिपक्षी दलका सांसद  बद्रीप्रसाद पाण्डेले बंगलादेशमा अध्ययनरत छात्राबारे बीएन्डसी मेडिकल कलेजका दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिप्रति सरकारले चासो नदिएकोले तत्काल उनलाई कानूनी दायरा ल्याउन माग गरेका हुन्।

प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मंगलबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्