काङग्रेसले फेरि गर्यो संसद बैठक अवरुद्ध

<span class='c1'>काङग्रेसले फेरि गर्यो</span> <span class='c2'>संसद बैठक अवरुद्ध</span>

काठमाडौं– प्रमुख विपक्षी काङग्रेसले सरकार र डा.गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिको ड्राफ्ट सांसदहरुलाई उपलव्ध नगरिएको भन्दै संसद बैठक अवरुद्ध गरेको छ । बैठक सुरु भएपछि काङग्रेस सांसदहरुले सहमतिबारे सदनलाई जानकारी गराउन माग गरेका थिए । काङग्रेस सांसद डा.मिनेन्द्र रिजालले सहमतिबारे जानकारी गराउन माग गरेका थिए ।

लगत्तै शिक्षामन्त्रीले सहमतिबारे जानकारी गराएका थिए । तर, शिक्षामन्त्रीले गराएको जानकारीमा चित्त नबुझेको भन्दै काङग्रेस सांसद उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्गथगित गरेको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्