त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने ८ मध्ये ६ जनाकाे सनाखत

<span class='c1'>त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने</span> <span class='c2'>८ मध्ये ६ जनाकाे सनाखत</span>

१. पाल्पा, बगनास कालिका गाउँपालिका, वर्ष ३२ – अर्जुन न्यौपाने
२. नाम, थर, वतन नखुलेका, वर्ष ३ – बालक
३. नाम, थर, वतन नखुलेका, वर्ष १९ – महिला
४.तनहुँ, भानु न.पा–५, वर्ष २७ – सुमित श्रेष्ठ
५. तनहुँ,भन्सार, अन्दाजी वर्ष २७ – कमला श्रेष्ठ
६. काठमाडाैं, वर्ष ३० – रबिन गुरुङ
७. तनहुँ , केशवटार–वर्ष ४० – बाबुराम तिवारी

८. भारत, बिहार बेतिया– फिरोज मिया

घाईतेहरुः

१. धादिङ, गजुरी, वर्ष २२–सन्तोष सुवेदी - मध्यम ( गजुरी धादिङ लगेको)

१. बस चालक–स्याङजा पुतलीबजार न.पा–१, वर्ष ५१– उदयराज लामिछाने, दाहिने हातमा चोट - मध्यम
२. चितवन, कालिका न.पा.,शक्तिखोर, वर्ष ९– क्रिस गुरुङ, टाउकोमा चोट - मध्यम
३. कास्की, पोखरा, वर्ष ४५–भक्त ब.बस्नेत - गम्भीर
४.  नुवाकोट बिदुर न.पा-५, वर्ष १८ - सौजन गजुरेल - मध्यम
५. कास्की पोखरा, वर्ष २५ - मेघ बहादुर पुन- मध्यम
६. तनहुँ, डुम्रे भन्सार, वर्ष ५१ - बिष्णु कुमार श्रेष्ठ - मध्यम

१  धादिङ, नीलकण्ठ न.पा.–६, वर्ष २१–रमिता राना - गम्भीर
२. स्याङजा, वालिङ न.पा–९, वर्ष ४०–प्रमोद पंगेनी - गम्भीर
३. पर्वत, कुश्मा न.पा.–१४, वर्ष ४०– बासुदेव पौडेल - गम्भीर
४.तनहुँ, छिन्केश्वरी गा.पा–५, वर्ष ५५– प्रतिमाया गुरुङ - गम्भीर

यस बाहेक पहिचान खुल्न नसकेका ५ जना घाइतेलाई पोखरातर्फ पठाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्