​खोटाङमा आगलागी हुँदा ३ लाख बढीको क्षति

<span class='c1'>​खोटाङमा आगलागी हुँदा ३</span> <span class='c2'>लाख बढीको क्षति</span>

खोटाङ साउन १३ । खोटाङको खोटेहाङ–९ का धन बहादुर पोखरेलको घरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ ।

घरमा कोही नभएको अबस्थामा भएको आगलागीबाट घरमा भएको खाधान्न , लत्ता कपडा, भाँडावर्तन लगायत सम्पुर्ण समान जलेर नष्ट भएको छ ।

प्रहरी चौकी सिमपानीबाट खटिएको प्रहरीको टोली र स्थानिय वासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्