सोलुखुम्बुमा शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी हिमतालमा बेपत्ता

<span class='c1'>सोलुखुम्बुमा शैक्षिक भ्रमणमा गएका तीन</span> <span class='c2'>जना विद्यार्थी हिमतालमा बेपत्ता</span>

सोलुखुम्बु । शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी सोलुखुम्वुको गोक्यो हिमतालमा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा १७ वर्षीय तेम्वा दोर्जे शेर्पा, १६ वर्षीय टेम्मा नुरु शेर्पा र १६ वर्षीय सुनिल बराइली रहेका छन ।

खुम्वु पासाङल्हामु गाउँपालिका ४ अवस्थित खुम्जुङ माविको कक्षा ९ मा अध्ययरत ३३ विद्यार्थी बिहीबार शैक्षिक भ्रमणको लागि गोक्यो गएका थिए ।

उक्त ताल विद्यालयबाट पुग्न २ दिन लाग्छ । उनीहरुको उद्धार भइरहेको  प्रहरीले जनाएको छ ।

उद्धारका लागि हेलिकप्टर गए पनि थप सम्पर्क हुन नसकेको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्