धनकुटामा चिकित्सकको अभाव , सेवाग्राही समस्यामा

<span class='c1'>धनकुटामा चिकित्सकको अभाव </span> <span class='c2'>, सेवाग्राही समस्यामा</span>

धनकुटा साउन २१ । जिल्ला अस्पताल धनकुटामा चिकित्सकको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् ।

बिरामीको चाप हुने समयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित तीन चिकित्सक एकै पटक सरुवा भएर हिँडेपछि अहिले अस्पताल एक जना चिकित्सकको भरमा सञ्चालनमा छ ।

अस्पतालमा करारमा रहेका दुई जना चिकित्सकको समेत म्याद थप नहुँदा उपचारका लागि आउने बिरामी समस्यामा परेका हुन् ।

यो अस्पतालमा धनकुटासहित भोजपुर, तेह्रथुम र संखुवासभाबाट दैनिक २ सय बिरामी उपचार गर्न आउने गरेका छन् ।

अस्पताल डाक्टरविहीन हुन लागेपछि यस क्षेत्रका सेवाग्राही सुनसरी र मोरङका अस्पताल धाउन बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्