भोजपुरमा पोखरीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

भोजपुरमा पोखरीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

भोजपुर, २१ साउन । भोजपुर नगरपालिका-२ सुन्तले-हेलौछा सडक खण्ड स्थित सार्वजनिक पोखरीमा डुबेर सोमबार बालकको मृत्यु भएको छ । भोजपुर नगरपालिका-२ स्थित आहालेडाँडा बस्ने बाल कुमार तामाङको छोरा वर्ष १३ को सुवास तामाङको सोमबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्