विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता पक्राउ परे

<span class='c1'>विप्लव नेतृत्वको नेकपा माओवादीका</span> <span class='c2'>प्रवक्ता पक्राउ परे</span>

काठमाडौं साउन २४ । विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट उनलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार उनलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्