मोरङको जुडी खोलाले बगाएर २ जना बेपत्ता 

<span class='c1'>मोरङको जुडी खोलाले बगाएर</span> <span class='c2'>२ जना बेपत्ता </span>

मोरङ, साउन २९ ।

मोरङ जिल्लाको ग्रामथन गाउँपालिका-३ स्थित जुडी खोलाले बगाएर साउन २७ गते आईतबार २ जना बेपत्ता भएका छन ।

खोलामा पौडी खेल्ने क्रममा मोरङ रंगेली नगरपालिका-२ बस्ने वर्ष ३५ को गोपाल मुडियारी र जहदा गाउँपालिका-३ हाथीनबन्दा बस्ने मनोज कुमार मण्डलको छोरा वर्ष १७ को मिथुन कुमार मण्डललाई आईतबार दिउँसो खोलाले बगाई बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बेपत्ता व्यक्तिहरुको प्रहरी चौकी झोराहाट र प्रहरी चौकी मझारेबाट खटिएको टोली तथा स्थानीय गाउँलेहरु मिलेर खोजी कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्