कोरिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण आजदेखि सुरु

<span class='c1'>कोरिया जाने नेपाली कामदारको</span> <span class='c2'>स्वास्थ्य परीक्षण आजदेखि सुरु</span>

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण आजदेखि सुरु हुँदैछ । सन् २०१९ का लागि भाषा परीक्षा उत्तीर्ण गरेर छनोटमा परेकाहरुको आजबाट स्वास्थ्य परीक्षण हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
काठमाडौंका चारवटा अस्पताल पाटन, शुक्रराज ट्रपिकल, निजामति अस्पताल रनेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गरिँदैछ । यसैबीच दक्षिण कोरिया बसेर फर्किएका व्यक्ति पुनः जान चाहनेहरुका लागि भदौ ८ गते परीक्षा लिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्