पूर्वराजदूत केशव झा मृत भेटिए , घटना शंकास्पद

<span class='c1'>पूर्वराजदूत केशव झा मृत</span> <span class='c2'>भेटिए , घटना शंकास्पद</span>

काठमाडौं भदौ ४ । पूर्वराजदूत केशव झा मृत भेटिएका छन् । उनी बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।तर, चक्कुको चोट देखिएको र घरमा बाहिरबाट ताला लगाएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए ।

परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झाले नेपालका लागि फ्रान्सको राजदूतको भूमिका समेत निर्वाह गरेका थिए । (अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्