मोरङमा बृद्धमाथि धारिलो हतियार प्रहार

<span class='c1'>मोरङमा बृद्धमाथि धारिलो</span> <span class='c2'>हतियार प्रहार</span>

विराटनगर ४ भदौ । मोरङको पथरी शनिश्चरे नगरपलिका ७ जनप्रिय चौक बस्ने ८१ बर्षिय बृद्ध जनक राईलाई धारिलो हतियार प्रहार घाईते बनाउने एक जना पक्राउ परेका छन्। गए राती बिहान अन्दाजी २ः १५ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा सोही स्थान बस्ने १७ बर्षिय सागर राई लगायतका ५, ६ जनाको समुहले बृद्ध राई माथी धारिलो हतियार प्रहार गरेको भन्ने सुचना प्राप्त भएसंगै घटनास्थल तर्फ खटिएको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले घाईतेको उद्धार गरी उपचारार्थ पथरी अस्पताल पठाइएको थियो ।
घाईतेको अबस्था सामान्य रहेको छ भने घटनामा संग्लग्न १ जनालाई तत्कालै पक्राउ गरेको र घटनामा संग्लग्न अन्य ब्यक्तिहरु फरार रहेको हुँदा खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्