भीरबाट लडेर खोटाङका बिर बहादुरको मृत्यु

<span class='c1'>भीरबाट लडेर खोटाङका</span> <span class='c2'>बिर बहादुरको मृत्यु</span>

खोटाङ,८ भदौ । खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ बाघढुङगे भीरबाट खसेर शुक्रबार एकजनाको ज्यान गएको छ ।
ज्यान जानेमा जिल्ला खोटाङ रुपाकोट मझुवागढी नगरपालिका १ बाघढुङगे बस्ने  ५२ बर्षिय बिर बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शुक्रबार बिहान घाँस काट्न जानेक्रममा घर देखि सय मिटर टाढा रहेको बाघढुङगे भीरबाट लडेर ज्यान गएको हो । स्थानीयले शव भीर मुनि भेटेपछि प्रहरीलाई खबर थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्