पोखरामा १३ वर्षिया बालिका मृत फेला , हत्या भएको हुन सक्ने आशंका

<span class='c1'>पोखरामा १३ वर्षिया बालिका मृत फेला</span> <span class='c2'>, हत्या भएको हुन सक्ने आशंका</span>

काठमाडौं । पोखरामा १३ वर्षिया बालिका मृत फेला परेकी छन् । पोखरा लामा चौरकी पुष्पा केसी शुक्रबार साँझ घरभन्दा २ किलोमिटर टाढा मृत फेला परेकी हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार अहिले मृतकको पोष्टमार्टम भैरहेको छ । पुष्पाको स्वाभाविक मृत्यु हो या हत्या के हो पोष्टमार्टम रिपोर्ट पर्खिहरको उनले बताए ।

पुस्पा बिहीबार दिउसो स्कुलबाट घर फर्किने क्रममा बीचबाटोमा ओर्लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्