सिटी सफारीको ठक्करबाट १० वर्षीय बालक घाइते

<span class='c1'>सिटी सफारीको ठक्करबाट १०</span> <span class='c2'>वर्षीय बालक घाइते</span>

सुनसरी, ११ भदाै । सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका-७ स्थित भित्री सडक खण्डमा सोमबार दिउँसाे सिटी सफारीको ठक्करबाट १ बालक घाइते भएका छन् । घाइते हुनेमा जिल्ला सुनसरी भोक्राहा गाउँपालिका-७ बस्ने विजय मण्डलको छोरा वर्ष १० को कुन्दन मण्डल रहेका छन् । कुन्दनलाई बाटोमा खेल्दै गर्दा अनटेष्ट लेखिएको सिटि सफारीले ठक्कर  दिएको हो । सिटी सफारीको ठक्करबाट घाइते भएका बालकको एम्स अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने सिटी सफारी सहित चालक जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्