इनरुवामा किशोरी बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

<span class='c1'>इनरुवामा किशोरी बलात्कार गरेको</span> <span class='c2'>आरोपमा तीन जना पक्राउ</span>

सुनसरी भदौ १२— इनरुवा बस्ने एक किशोरी बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–२ बस्ने १९ वर्षीय राहुल मगर, सोही वडा बस्ने १९ वर्षीय महमद जन्नत मिया र २१ वर्षीय भोला परियार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्