प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिने

<span class='c1'>प्रदेश २ सरकारले आइतबार</span> <span class='c2'>सार्वजनिक बिदा दिने</span>

जनकपुरधाम १५ भदौ। प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकाको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीका दिन आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

अघिल्ला वर्षहरुमा देशैभर दिइने विभिन्न पर्व तथा अवसरहरुको बिदा कटौतीमा परेपछि प्रदेश सरकार आफैंले निर्णय गरेर बिदा दिन थालेका छन् । प्रदेश सरकारले यसअघि जनैपूर्णिमाको दिन पनि सार्वजनिक बिदा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्