विराटनगर, १९ भदौ ।
विराटनगरमा केही बेर अघि निस्किएको रथ यात्राको अबलोकनको लागि सर्बसाधारणको घुईँचो लागेको छ । अतिथी सदनबाट रथ अघि बढ्दा जलजला मोड र आसपासमा सर्बसाधारण घरको छतमा बसेर रथको प्रतिक्षामा थिए । रथको दर्शन गर्न तथा रथ यात्राको क्रममा आएको झाँकीको अबलोकन गर्नको लागि घर–घरको छतमा रहेका थिए ।