नेपाल टेलिकमको मोवाइल नेटवर्कमा आज बिहान आएको समस्या समाधान

<span class='c1'>नेपाल टेलिकमको मोवाइल नेटवर्कमा आज</span> <span class='c2'>बिहान आएको समस्या समाधान</span>

काठमाडौं भदौ १९ । नेपाल टेलिकमको मोवाइल नेटवर्कमा समस्या देखिएको छ । बिहान सवा ६ बजेदेखि केहीबेर मोवाइलमा समस्या देखिएको भए पनि अहिले समाधान भइसकेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका अनुसार अहिले देशभर कति मोवाइलमा समस्या भएको हो भन्नेबारेमा एकिन नभएको भए पनि नेटवर्कमा समस्या हुँदा लाखौं ग्राहक समस्यामा परेका छन् ।

बिहान सवा ६ बजेदेखि पोस्टपेड र प्रि–पेड मोवाइलमा फोन नलाग्ने समस्या आएपछि तत्काल समाधान गरिएको टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्