नेपाल खुला विश्वविद्यालयमा खुल्यो एलएलबीको आवेदन

<span class='c1'>नेपाल खुला विश्वविद्यालयमा</span> <span class='c2'>खुल्यो एलएलबीको आवेदन</span>

काठमाडौं भदौ १९ । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत कानुन विषयमा ३ वर्षे स्नातक (एलएलबी)का लागि आवेदन माग गरेको छ ।

विश्वविद्यालयले शैक्षिक सत्र २०७५–०७६का लागि भर्ना आह्वान गरेको हो । जुनसुकै विधामा स्नातक उत्तीर्ण वा सो सरह भएकाले दिन पाउने व्यवस्थापन तथा कानुन संकायले जनाएको छ ।

यही भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ भने ३० गते प्रवेश परीक्षा हुनेछ । आवेदन फारम विश्वविद्यालयको वेबसाइटमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्