भोजपुरमा आफ्नै आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला

<span class='c1'>भोजपुरमा आफ्नै आमालाई बलात्कार</span> <span class='c2'>गर्नेलाई जन्मकैदको फैसला</span>

भोजपुर भदौ १९ । आफ्नै आमा बलात्कार गर्नेलाई भोजपुर अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
६२ वर्षीया आमालाई पटक–पटक बलात्कार गरेको आरोप लागेका साल्पासिलिछो गाउँपालिकाका २७ वर्षीय एक युवकलाई २७ वर्षको जन्मकैद सजाय सुनाएको हो ।

युवकलाई हाडनाता करणीतर्फको कैद भएको हो ।
ती युवकलाई गएको असार ४ गते आमा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्