अमेरिकी डलरको मूल्य ११५ रुपैयाँ ११ पैसा पुग्यो

<span class='c1'>अमेरिकी डलरको मूल्य ११५</span> <span class='c2'>रुपैयाँ ११ पैसा पुग्यो</span>

बिराटनगर भदौ २१ , निरन्तर बढदो रहेको अमेरिकी डलरको मूल्य आज बिहिबार ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले निर्धारण गरेको डलरको बिक्रीदर हालसम्मकै उच्च हो। राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर भने ११४रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ।
भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर हुँदै जाँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुनेक्रम जारी छ। भारतीय मुद्रासँगको स्थीर विनिमयदर(१००भारतीय रुपैयाँ बराबर १६० नेपाली रुपैयाँ)का कारण नेपाली मुद्रा डलरको तुलनमा कमजोर भएको हो।

भारतीय रिजर्भ बैंकले बिहिबारका लागि १ अमेरिकी डलर बराबर ७१.९०भारु निर्धारण गरेको छ। नेपालको सम्पूर्ण विदेशी विनिमय दर भारतसँगको स्थीर विनिमय दरका आधारमा निर्धारण हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्