झापामा लागू-औषध सहित दुईजना पक्राउ

<span class='c1'>झापामा लागू-औषध सहित</span> <span class='c2'>दुईजना पक्राउ</span>

झापा, २१ भदाै । झापाको मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दाबाट बिहिबार लागू-औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला झापा दमक नगरपालिका-२ बस्ने वर्ष २० को सुजन फुयाँल र मेचीनगर नगरपालिका-६ बस्ने वर्ष १८ को चम्बु लिम्बु रहेका छन् । सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको गस्ती टोलीले  दिउँसो चेकजाँचको क्रममा उनीहरुको साथबाट  लागू-औषध लुपिजेसिक-६ एम्पुल, फेनारगन-५ एम्पुल र डाईजोपाम-६ एम्पुल बरामद भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्