झापामा मृत जंगली हात्ती भेटियो

<span class='c1'>झापामा मृत जंगली</span> <span class='c2'>हात्ती भेटियो</span>

झापा, २१ भदाै । झापाको मेचीनगर नगरपालिका-९ स्थित मागुरमाडीमा बिहिबार  एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । मेचीनगर नगरपालिका-९ मागुरमाडी स्थित धान खेतमा स्थानीयले मृत अवस्थामा देखेपछि ईलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराएका हुन् ।  घटनास्थलमा गएकाे प्रहरी टोलीले  नजिकै विजुलीको तार रहेको हुँदा जंगलबाट निस्केको हात्तीलाई करेन्ट लागेर मरेको हुन सक्ने अनुमान लगाएकाे छ । घटना बारे ईलाका वन कार्यालयलाई जानकारी गराईएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्