पथरी-शनिश्चरेमा वादविदाद हुँदा कुटपिटवाट एक महिला घाईते

<span class='c1'>पथरी-शनिश्चरेमा वादविदाद हुँदा कुटपिटवाट</span> <span class='c2'>एक महिला घाईते</span>

मोरङ, भाद्र २५ गते ।

मोरङ जिल्लाको पथरी-शनिश्चरे नगरपालिका-९ स्थित कुशेचौरीमा शनिवार बेलुका कुटपिटबाट एक जना घाईते भएका छन् ।

शनिवार राती १ बजेको समयमा कुशेचौरी बस्ने बर्ष ५० को भीम धिमाल र सोही ठाउँ बस्ने ४१ बर्षिया फुलमाया शेर्पा बिच एक आपसमा वादविदाद हुँदा धिमालले शेर्पालाई कुटपिट गरेका थिए ।

कुटपिटवाट टाउकोमा चोट लागेर घाईते भएकी शेर्पालाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाईएको छ भने कुटपिटमा संग्लग्न धिमाललाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा राखीएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्