उदयपुरमा विद्युत सर्ट भई आगलागी हुँदा २६ लाख बराबरको क्षति

<span class='c1'>उदयपुरमा विद्युत सर्ट भई आगलागी</span> <span class='c2'>हुँदा २६ लाख बराबरको क्षति</span>

उदयपुर भदौ २५ । उदयपुरको कटारी नगरपालिका–१ स्थित बेलस्रोतमा गएराती बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी २६ लाख बराबरको क्षति भएको छ ।

स्थानिय साबित्रा पोखरेलको घरमा अचानक बिद्युत सर्ट भई आगलागी भएको थियो ।आगलागीबाट पोखरेलको घर तथा घरका सम्पुर्ण सामान जल्दा अन्दाजी २६ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्