झापाको गौरीगञ्जमा एक कपडा व्यवसायीको हत्या

<span class='c1'>झापाको गौरीगञ्जमा एक</span> <span class='c2'>कपडा व्यवसायीको हत्या</span>

झापा भदौ २६ , झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीका कपडा व्यवसायी खेमराज पौडेलको हत्या भएको  हत्या भएको छ । स्थाई घर कमल गाउँपालिका–६, मंगलबारेका भएका ३८ वर्षीय पौडेलको सोमबार राति छुरा प्रहार गरि हत्या भएको प्रहरीले बताएको छ । झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालका अनुसार घटनाको आसङ्कामा ‘एक जनालाई पक्राउ गरेको छौँ । इलाका प्रहरी कार्यालय, गौरीगञ्जमा उनलाई राखेर अनुसन्धान गरिरहेका छौं ।’

स्रोतका अनुसार पक्राउ परेका व्यक्ति र पौडेल व्यवासयिक साझेदार नाम श्रदाम हुसेन छन् । उनिहरुको लेनदेनमा विवाद हुनसक्ने र हुसेनले उनलाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ । घटनाबारे थप अनुसन्धान भईरहेको एसपी भीमप्रसाद ढकालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्