विराटनगर सहित पुर्बको जिल्लामा भुकम्पको धक्का महसुस, भारत केन्द्रबिन्दु

विराटनगर सहित पुर्बको जिल्लामा भुकम्पको धक्का महसुस, भारत केन्द्रबिन्दु

विराटनगर, २७ भदौ ।
बिराटनगरमा भुकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा जाँदा विराटनगर लगायत पुर्बका अधिकांश क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । भारतको सप्तग्रााम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्ले जनाएकाे छ  ।  भुकम्पको धक्का भारतको विहार, आसाम र  नेपालको पुर्बी क्षेत्रसँगै काठमाडौंमा पनि महसुस गरिएको छ ।  बंगलादेशको ढाकामा भने केही घरमा क्षती पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्