प्रहरी कार्यालयमै घुससहित प्रहरी नायब निरीक्षक पक्राउ परे

<span class='c1'>प्रहरी कार्यालयमै घुससहित प्रहरी</span> <span class='c2'>नायब निरीक्षक पक्राउ परे</span>

बर्दिबास भदौ २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कार्यालयमै घुससहित एक प्रहरी पक्राउ गरेको छ।

महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादव पाँच हजार घुस रकम सहित पक्राउ परेका हुन्।

ख्तियार कार्यालय बर्दिवासका अनुसार सीमा क्षेत्रबाट आउने मालसमानको लाइन मिलाइदिने भन्दै पैसा लिदै गरेको अवस्थामा सई यादवलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्