उपमेयर माथि बोटल प्रहार

<span class='c1'>उपमेयर माथि</span> <span class='c2'>बोटल प्रहार</span>

म्याग्दी, २९ भदाै ।  महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ ।  गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए ।

महागढीमाई नगरपालिकाले गढीमाईए महेन्द्र प्राविधिक नमुना माविका शिक्षक मनोज साह गोंढलाई अर्को विद्यालयमा सुरुवा गरेको विरोधमामंगलबारदेखि केही विद्यार्थी प्रदर्शन गर्दै आएका छन् ।आजको नागरिकमा समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्