पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्यान्ड जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्यान्ड जाँदै

काठमाडौं भदौ २९ । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्यान्ड जाँदैछन् । दुईसाताका लागि उनी थाइल्यान्ड जान लागेको बताइएको छ ।

त्यसपछि उनी भारत हुँदै नेपाल फर्किने तयारी गरिएको स्रोतले जानकारी दियो । शाहका दुई नातिनी पूर्णिका र कीर्तिका दुवै थाइल्यान्डमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्