विराटनगरसँगै सिंघिया खोलाले बगाएर १ वृद्धा बेपत्ता, खोजी कार्य जारी

<span class='c1'>विराटनगरसँगै सिंघिया खोलाले बगाएर १</span> <span class='c2'>वृद्धा बेपत्ता, खोजी कार्य जारी</span>

विराटनगर २९ भदौ । विगत केही दिन यता आएको लगातारको बर्षाको कारण सिघिया खोलामा आएको बाढीले एक वृद्धालाई बगाएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित सिंघिया खोलाले बगाएर आज १ बृद्ध बेपत्ता भएका हुन् । दिउँसो सवा १ बजे खोला तर्ने क्रममा खोलाले बगाएर कटहरी २ का ५५ बर्षीय श्रीलाल राम बेपत्ता भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय हाटखोलाबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बेपत्ता रामको खोजीकार्य भईरहेको प्रदेश प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्