सुनसरीकाे झुम्का कारागारका कैदीकाे उपचारको क्रममा मृत्यु

<span class='c1'>सुनसरीकाे झुम्का कारागारका कैदीकाे</span> <span class='c2'>उपचारको क्रममा मृत्यु</span>

सुनसरी,३० भदाै । सुनसरीकाे झुम्का कारागारमा  कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरी रहेका एक बृद्धको उपचारको क्रममा  मृत्यु भएको छ। सर्लाही जिल्ला मानपुर-२ घर भएका ७१ बर्षिय  अमिरिराय यादवकाे ज्यान गएकाे हाे ।  टि.बि.सम्बन्धि रोगले ग्रसित भई उपचारको लागी आज बिहान बि.पि.काेईराल स्वास्थ्य प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्