युवतीले फेसबुकमा सुसाइड नोट लेखेर कालीगण्डकीमा हाम फालेर बेपत्ता

<span class='c1'>युवतीले फेसबुकमा सुसाइड नोट लेखेर</span> <span class='c2'>कालीगण्डकीमा हाम फालेर बेपत्ता</span>

पर्वत असोज १ । म्याग्दी बेनीकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर कालीगण्डकीमा हाम फालेर बेपत्ता भएकी छिन्। बेनी नगरपालिका ५ घर भएकी सोनि क्षेत्रीले आइतबार कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

पर्वतको जलजला २ बगरफाँटको बौरमा बस्दै आएकी सोनि बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत थिइन। उनले आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि कालीगण्डकीमा हाम फालेको र उनको खोजी कार्य भइरहेको पनि प्रहरी नायव उपरीक्षक बुढाले बताए। (न्युज २४)

यस्तो थियो स्टाटस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्