चिप्लिएर लड्दा महिलाको ज्यान गयो

<span class='c1'>चिप्लिएर लड्दा महिलाको</span> <span class='c2'>ज्यान गयो</span>

पाचँथर, ५ असाेज । पाँचथरको फिदिम नगरपालिका- ७ स्थित रानीटारमा लडेर एक  महिलाको मृत्यु भएको छ । स्थानीय भक्त बहादुर बि.क.को श्रीमती वर्ष ३९ की सीता बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । वि.क. गोरेटो बाटोमा हिडिरहेको अवस्थामा अचानक चिप्लिएर  बाटो भन्दा किरब १४ मिटर तल खसेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्