डीडीसीमा डेढ करोडको प्लास्टिक ‘गायब’

<span class='c1'>डीडीसीमा डेढ करोडको</span> <span class='c2'>प्लास्टिक ‘गायब’</span>

काठमाडौं, ५ असाेज । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधर दही प्याकेजिङ गर्ने प्लास्टिक ग्लोबल टेन्डरमार्फ आयात गर्छ ।  एक केजी स्लास्टिकबाट डीडीसीले ३ सय ८८ प्याकेट दूध र ३०० प्याकेट दही प्याकेज गर्छ ।
आर्थिक वर्ष २०७३–०७४ मा ८० लाख ८७ हजार रुपैयाँको बढी प्लास्टिक देखियो । यो मूल्य बराबरको प्लास्टिकमा दूध र दही प्याकेजिङ भएर बिक्रि भएको देखिएन ।  यति ठूलो परिमाणको प्लास्टिक अनियमितता भएको पाइएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । त्यसको अघिल्लो आर्थिक वर्षमा समेत गरी डेढ करोड बढी आर्थिक अनियमितता भएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्