चालक आन्दोलनले सास्ती, अान्दाेलनका कारण पेट्राेलियम पद्धार्थकाे अभाव

चालक आन्दोलनले सास्ती,  अान्दाेलनका कारण पेट्राेलियम पद्धार्थकाे अभाव

विराटनगर, ५ असाेज । चालकविरोधी कानुन ल्याएको भन्दै ३ दिनदेखि भाडाका गाडी नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् । मुलुकी अपराध संहिताका कतिपय प्रावधान आफूहरूप्रति कठोर रहेको भन्दै चालकहरूले हडताल गरेका हुन् ।
केही जिल्लामा भने प्रचारमा आएजस्तो चालकविरोधी कानुन नभएको, केही विवादास्पद प्रावधानलाई समेत परिमार्जनका लागि ध्यानाकर्षण गरिने र शुक्रबारदेखि सवारी खुला गर्ने सहमति बनेको छ । विराटनगरबाट बाहिरिने सवारी साधनहरु थाेरै मात्रामा चलेका छन् । चालककाे अान्दाेनका कारण पेट्राेलियम पद्धर्थकाे अभाव हुँदै अाएकाे छ । १ र २ गते ठप्प भएकाे  बिराटनगरकाे यातायात ३ गते थप ठप्प भएकाे थियाे । ४ गने देखि केही सवारी साधनहरु भने चल्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्