काठमाडाैंमा इन्धनकाे हाहाकार, एयरलाइन्स चार्टर्ड गरेर अाएका शेनाका २० चालक विराटनगरमा

काठमाडाैंमा इन्धनकाे हाहाकार, एयरलाइन्स चार्टर्ड गरेर अाएका शेनाका २० चालक विराटनगरमा

विराटनगर, ६ असाेज ।  नेपाल आयल निगमले शुक्रबार नेपाल एयरलायन्स चार्टर्ड गरी नेपाली सेनाका ३० जना हेभी चालक विराटनगर पठाएको छ ।
अझै २० जना तयारी अवस्थामा रहेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘हामीले अब प्रहरी र सेनाका एक सयदेखि १५० जना चालकलाई तालिम दिन्छौँ । ट्यांकर नचलाउने चालकबाट हामी चाबी खोसेर उहाँहरूलाई चलाउन दिन्छौँ,’ उनले भने । आफ्नो मातृ संस्थासँग घात गरेर ट्यांकरचालकहरूले ऐतिहासिक भूल गरेको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्