प्याब्सन इनरुवाको अध्यक्ष मनोजकुमार यादव चयन

प्याब्सन इनरुवाको अध्यक्ष मनोजकुमार यादव चयन

इनरुवा असोज ७,  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को पहिलो इनरुवा नगर अधिवेशनबाट मनोजकुमार यादव अध्यक्ष छानिएका छन् । उनी सूर्यकिरण एकेडेमीमा आबद्ध छन् ।

त्यस्तै, प्याब्सनको नगर कार्यसमितिको सचिवमा रमेश गुरागाई, कोषाध्यक्षमा गंगाराम मण्डल र सदस्यमा नवराज बराल रहेका छन् ।

अन्य सदस्यमा सन्तोष भट्टराई, लोकनारायण मेहता, अस्फाक आलमलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्