विराटनगरमा भेटिएको शव कोशी अस्पतालमा पोष्टमार्टम हुन नसकेपछि धरान पठाईयो

विराटनगरमा भेटिएको शव कोशी अस्पतालमा पोष्टमार्टम हुन नसकेपछि धरान पठाईयो

विराटनगर, ७ असोज ।
आज बिहान विराटनगर महानगरपालिका वडा नम्बर १८ मा भेटिएको शव पोष्ट मार्टमकोको लागि धरान पठाईएको छ । कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम गर्नको लागि लगिएको भएपनि शबको प्रकृती अन्यन्तै किरा पारेको कारणले गर्दा कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम हुन नसकेपछि बिपी कोईराला स्वास्थ्य बिज्ञापन प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कर्यालय मोरङले जनाएको छ । बिराटनगर १८ बाट सिधै शव उठाएर कोशी अञ्चल अस्पतालमा लगिएकोमा त्यस्ता सडेको शवको पोष्ट मार्टम गर्ने उपकरण नभएको कोशी अञ्चल अस्पताल श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्