आगलागीबाट १८ लाखको क्षति

<span class='c1'>आगलागीबाट १८</span> <span class='c2'>लाखको क्षति</span>

ईलाम, ७ असाेज। ईलामको फाकफोकथुम गाउँपालिका-१ स्थित लुम्सुङमा शनिवार राती आगलागी हुँदा अन्दाजी १८ लाख बराबरको क्षति भएको छ । राती १० बजेको समयमा सोही स्थान बस्ने भीम लिम्बुको घरमा सोलारको ब्याट्री सर्ट भई अचानक आगलागी हुँदा लिम्बुको काठले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्