प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क पुगे

प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क पुगे

काठमाडौं असोज ८ । प्रधानमन्त्री केपी शर्मा ओली  संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिनका लागि सोमबार बिहान अमेरिकाको न्युयोर्क पुगेका छन् । उनलाई न्युयोर्कको जेएफके बिमानस्थलमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले स्वागत गरेका थिए ।
उनी शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्रीले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तस्बिरः राजदूत कार्कीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्