पाँच किलाे गाँजा सहित दुईजना पक्राउ

<span class='c1'>पाँच किलाे गाँजा</span> <span class='c2'>सहित दुईजना पक्राउ</span>

धनकुटा, ८ असाेज।धनकुटा जिल्लाको, धनकुटा नगरपालिका-९ बाट प्रहरीले ५ किलाे गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ । धनकुटाको त्रिवेणीबाट मुलघाट तर्फ जाँदै गरेकाे गरेको बा ५८ प ८२३९ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार सागुरीगढी गाउपालिका-९ बस्ने बर्ष ३२ को नविन राई र सोही स्थान बस्ने बर्ष २१ को समित राईलाई गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । पक्राउ परेका दुवैजनाको बारेमा  अनुसन्धान भईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्